ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङको धार्मीक तथा पवित्र मेला विरिजात बिहिवारदेखी सुरु


एबीसी न्यूज
२८ श्रावण २०७६, मंगलबार   ७ : ५४   बजे


बझाङ, २८ साउन । भगवतीका सोह्र शक्तिरुपहरूमध्ये एक सुर्मादेवीको धार्मिक,तथा ऐतिहासिक धरोहरको पर्व बिरीजात मेला बिहिवारदेखी सुरु भएको छ । बझाङको सुर्मा गाँउपालीकामा पर्ने यो मेला ५ दिन सम्म चल्ने गदर्छ । श्रावण शुक्ल पक्षको एकादशी बाट सुरु भएर जनै पूर्णिमाका दिन समापन हुने मेला भर्न तीर्थ यात्रीहरू बिहीबार देखी सुर्मा सरोवरतिर प्रस्थान गरेका छन् ।

तीर्थालु भत्तजनहरुले शुक्लपक्ष एकादशीका दिन,जयपृथ्वी नगरपालिकाको सेलाखेत ,बारील, धम्नाउ, छविस पाथीभेरे गाँउपालीकाको मुम्लामा, रहेको सुर्मा मन्दिरमा पूजा आजा गरी सुर्मा सरोवरको यात्रामा निस्कने गर्छन् । त्रियोदशीका दिन बिहान सुर्मा सरोवरमा स्नान गरी पूजाआजा गर्ने र त्यसको भोलिपल्ट त्यहाँबाट फर्केर सुर्मा गाउँपालिकाकाको थकुन्डा गाउँ नजीकै रहेको सुर्मा देवीको मुख्य मन्दिरमा धुमधामसँग पूजा गरेपछि मेला समापन हुने गर्दछ ।

सुर्मा सरोबर जान कुनै पनि ब्यक्तीले जुत्ता चप्पल लगाउन नपाईने, पानी पर्दा छाता ओड्न समेत नपाईने परम्मरा अहिले पनि कायमै रहेको जयपृथ्वी नगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष नवराज कोईरालाले बताए उनले भने मेला अवधिभर यहाँका कुनै पनि स्थानीय बासिन्दाहरुले माछा मासु, लशुन प्याज समेत नखाने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group