ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदुषणलाई रोक्न यातायात व्यवस्था विभागले ल्याइएको मेसिन अहिले प्रयोगविहीन (भिडियोसहित)


एबीसी न्यूज
२९ श्रावण २०७६, बुधबार   १ : २६   बजे

दाङ, २९ साउन  ।  उपकरण राख्न ठाउँ नहुदाँ समस्या भएको थियो, तर सबैको ब्यवस्था हुदा पनि सवारीह अहिले विश्वमा विभिन्न कारणले वायु प्रदुषण बढ्दै गएको छ । यसरी वायु प्रदुषण हुनुमा पनि एक कारण सवारी साधनको प्रदुषण हो । त्यहि प्रदुषणलाई रोक्न यातायात व्यवस्था विभागका विभिन्न यातायात कार्यालयहरुमा गत बर्ष नै मेसिन भित्रिएको थियो । त्यसैगरी यातायात कार्यालय दाङमा गत बर्ष भदौ १ गते देखी प्रदुषण जाँचपास गर्नका लागी यातायात विभागले उपकरण दिएको कार्यालयले जनाएको छ । तर, उक्त उपकरण हिजो आज प्रयोग विहीन भएको छ ।

कार्यालयमा उपकरण शुरुमा प्राविधीक कारणले थन्किएको थियो, भने अहिले गाडिहरु जासँपास गर्न नल्याउदाँ कार्यालयमा थन्किएको छ । कार्यालयमा उक्त उपकरण आएपछि अहिले सम्म करिब १ सय ३० वटा गाडिले मात्र सवारी चेकजाच गराएको कार्यालयले जनाएको छ । सार्वजनिक सवारी साधनहरुले बर्षमा ६/६ महिना र निजीले बर्षमा १ पटक सवारी चेकजाचँ गराउनु पर्ने प्रावधान भएता पनि कार्यालयको कमजोरी र सवारी धनीको अटेरीका कारण उक्त उपकरण प्रयोग विहीन भएको हो । विभागले उपकरण पठाएपछि शुरुमा हालको भवनमारु चेक जाच गर्न नआउने गरको कार्यालय प्रमुख मत्रिलाल ढकालले बताए ।

प्रदुषण जाचँपास गराएका गाडिहरुले हरियो स्टीकर नटासेकालाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाहीको व्यवस्था छ । तर यातायात कार्यालय दाङमा साना तथा ठुला ५ हजार भन्दा बढि सवारी साधन दर्ता भएका छन । लामो दुरीमा चल्ने सवारी साधन भन्दा छोटो दुरीमा चल्ने सवारी साधन चेक जाचँ नगराएर चलाउदै आएको चालकहरु बताउँछन ।
हिला भाडामा लिएका ठाउँमा गाडिहरु नआए पछि अहिले यातायात कार्यालयवाट नै सेवा दिदै आएको मेकानिकल सुपरभाइजर पदम गिरी बताउ“छन् । सवारी जा“चका लागि यातायातका साधनहरु नल्याउ“दा सवारी चेक जा“च गर्ने उपकरणनै प्रयोग बिहिन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group