ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले संविधान संशोधन नगर्नेमा आशंका छ– अध्यक्ष यादव


एबीसी न्यूज
३२ श्रावण २०७६, शनिबार   २ : २०   बजे

काठमाडौँ, ३२ साउन । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधन नगर्नेमा आशंका रहेको बताउनु भएको छ ।

समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले सरकार गठन भएको लामो समय बितिसक्दा समेत सम्झौता बमोजिम संविधान संशोधन गर्न पहल नगर्दा सरकार भन्दा बलियो सदन र सडक रहेको दावी गर्नुभयो । उपप्रधानमन्त्री यादवले संविधान संशोधन गर्ने सम्झौता सहित सरकारमा बसेको बताउदै अहिलेको समयमा शर्त पुरा नहुनेका शंका उत्पन्न भएको बताउनु भयो ।

संविधान संशोधनका लागि सत्तापक्षको दुई तिहाइ मत पु¥याउन सरकारमा बसिरहेको पनि यादवले बताउनु भयो । उपप्रधानमन्त्री यादबले प्रदेशलाई बलियो बनाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी प्रमुख प्रतिपक्ष कांग्रेस र राजावादी पार्टीले चलखेल गरिरहेको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group