ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा चोरीको बिगबिगी,प्रहरी प्रशासन मौन


एबीसी न्यूज
३ भदौ २०७६, मंगलबार   १ : २६   बजे

बझाङ, ३ भदौ । बझाङको खप्तड छान्ना गाँउपालीकामा चोरहरुको बिगविगी वढेको छ । खप्तड छान्ना गाँउपालीका वडा नँ ३ मा रहेका होटल,खुद्रा पसल,र स्थानियवासीहरुको घरमा चोरी भएको त्यहाँका स्थानिय वासीन्दाहरुले बताएका छन ।

रावलका अनुषार आप्नो पसलमा एकै महिनामा तिन पटक चोरी भएको छ त्यस्तै अर्का ब्यापारी कमल रावलको पसमा दुई चोरी भयो गडराया पसल पाटादेवल दिनेश रोकायाको पसलमा चार पटक चोरी भयो माझीगाँउ सुरेन्द्र रोकायाको पसलमा चार पटक चोरी बताए । चोरहरुले पसलमा राखेका लुगाकपडा,सावुन,चाउचाउ,चिनी श्रृङगारका सामानहरुहरुका साथै पोल्टी फममा राखेका कुखुराहरु समेत चोरी गरेर लिने गरेको स्थानिवासी सुरेन्द्र खड्काले बताए ।

सावन महिनाको अवधीमा मात्रै हाम्रो वडामा बिभिन्न मितीमा तिस पटक जती चोरी भएको छ प्रहरीमा उजुरी गर्दा पनी नजिकै रहेकोे प्रहरी चौकीले कुनै वास्ता नगरेको स्थानिय ब्यापारी लक्ष्मी देखी खड्काले बताए । यस बिषयमा कुराकानी गर्दा खप्तड छान्ना गाँउपालीका प्रहरी चौकी इन्चार्ज भुवन सिँह वोहराले दिनमा हामीले डिउटी गरीरहेको छौ । रातीको समयमा डिउटी गर्न गा¥हो हुने र त्यहाँकै स्थानिय पेसेवर चोरहरुले चोरेको हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu