ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी आईजीपी देखि संघिय सांसद सम्मले बुटवलका युवालाई उत्प्रेरित गर्ने


sharan sharan
४ भदौ २०७६, बुधबार   १० : ०३   बजे

बुटवल, ४ बुटवल । नेपाल प्रहरीका आईजीपी सर्बेन्द्र खनाल र संघिय संसदका सांसद शान्ता चौधरी बुटवलका युवाहरुलाई उत्प्रेरित गर्न बुटवल आउने भएकाछन् । लियो क्लब अफ तिलोत्तमाको आयोजनामा नेतृत्व बिकास तथा युवा उद्यमी उत्प्रेरणा कार्यक्रम मार्फत उनीहरुले युवाहरुलाई उत्प्रेरित गर्नेछन् ।
भदौं ७ गते आयोजना हुने कार्यक्रममा नेकपा सघिय सांसद तथा संसदीय दलका सचेतक शान्ता चौधरी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल, युवा उद्यमी तथा, एस. आर. ग्रुपका प्रबन्ध निर्देशक सुरज उप्रेती, युवा परामर्शदाता अनन्तराज घिमिरे, ब्लाइण्ड रक्सका संस्थापक श्रृष्टि केसी लगायतले उत्प्रेरणा प्रशिक्षण दिने क्लबका कार्यक्रम संयोजक चञ्चल कुमार कार्कीले जानकारी दिएका छन् । बुधबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उत्प्रेरणा कार्यक्रमको तयारी तिव्र पारिएको क्लबका अध्यक्ष राजन कसजुले जानकारी दिए । कार्यक्रममा ५ सय बढी युवाको सहभागिता रहने क्लबका सचिव दिनेश कुमार श्रेष्ठले बताए ।
क्लबले युवाहरुलाइ अझ जोश, जाँगर, उत्तरदायी र परिपक्व बनाउनका लागि कार्यक्रमको आयोजना गरिएको क्लबका प्रथम उपाध्यक्ष सिद्धार्थ गुरुङ्गले बताए । कार्यक्रम सञ्चालन गर्नको लागि ३ लाख खर्च हुने र सोही कार्यक्रममा दृष्टिबिहिन भएका ब्यक्तिहरुका लागि २५ हजार बराबरको सेतो छडी वितरण गरिने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group