ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पश्चिम र जाजरकोटका स्थानीय तह प्रमुख चौरजहारीमा भेला


एबीसी न्यूज
८ भदौ २०७६, आइतबार   ४ : ५१   बजे

 


रुकुम पश्चिम, ८ भदौ । रुकुम पश्चिम सहित जाजरकोट जिल्लाका स्थानीय तह प्रमुख चौरजहारीमा भेला भएका छन ।
जिल्ला समन्वय समितिका प्रमुख नगरपालिका मेयर उप मेयर प्रमुख प्रशासकिय अधिकृत र गाउँपालिका अध्यक्ष उपाध्यक्षहरु चौरजहारीमा भेला भएका हुन ।

जाजरकोट जिल्लाका ७ वटा स्थानीय तह र रुकुम पश्चिमका ६ वटा स्थानीय तह गरी कुल १३ वटा स्थानीय तह वाट ४१ जना जनप्रतिनिधि तथा कर्मचारीहरु ग्रामिण पहुच कार्यक्रम अन्तरगत मर्मत संभार तथा जिवट परिक्षण ले आयोजना गरेको कार्यक्रममा सहभागी हुन चौरजहारी आईपुगेका हुन ।

नेपाल सरकार संघिय मामिला तथा सामान्य प्रशासन मनत्रालय स्थानीय पुर्वाधार विभाग अन्तरगत कर्णाली प्रदेशका स्थानीय तहहरु संग संलग्नता सम्वन्धि १ दिने कार्याशाला गोष्ठी चौरजहारी नगरपालिकाको सभाहलमा संचालन भएको थियो ।

गोष्ठिको पुर्वाधार विकास कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख सुरज देवकोटाले सहजिकरण गर्नु भएको थियो ।

आर्थिक वर्ष २०७६\०७७ मा कर्णाली प्रदेशका प्रदेश स्तरीय सडक तथा पालिकास्तरका मूख्य सडक संजालहरुको मर्मत संभार नगर तथा गाउँपालिका यातायात गुरुयोजना तयारी कार्यमा सम्वन्धित निकायलाई सहयोग गर्ने उद्देश्यले कार्यशाला गोष्ठी संचालन गरीएको आयोजकले वताएको छ ।

यातायात गुरुयोजना निर्देशिका अनुसार नगर तथा गाउँपालिका यातायात गुरुयोजना तयारी गर्ने कार्यमा कर्णाली प्रदेशका ७९ स्थानीय तहहरुलाई आवाश्यकता अनुसार प्राविधिक सहयोग गर्ने ग्रामिण पहुच कार्यक्रमका म्यानेजर अर्जुन पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group