ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलुखेतीमा वृद्धि


admin
१३ कार्तिक २०७४, सोमबार   २ : २१   बजे

कलैया, १३ कात्तिक ।  बारामा यस वर्ष कुल सात हजार ५०० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलुखेती गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार गत साउनको अन्तिम सातामा परेको अबिरल वर्षासँगै आएको बाढीले धानखेती नष्ट भएपछि कृषकले थप आलुखेती गरेका थिए ।

“गत वर्षको तुलनामा यस वर्ष आलुखेतीमा वृद्धि भएको छ,” साहले भन्नुभयो । आलुखेतीका लागि जिल्ला कृषि कार्यालयले बीउ उपलब्ध नगराएपछि कृषक स्वयम् आफैले आलुखेती गरेका थिए ।

हाल कलैया बजारमा जिल्ला बाहिरबाट आएका नयाँ आलु प्रतिकिलो रु ६०, कृषकले कोल्ड स्टोरमा भण्डारन गरेको आलु रु २५ देखि रु ३० सम्ममा बिक्री भइरहेको छ । आव २०७३÷७४ मा कृषकले विभिन्न जातको आलुखेती सात हजार ४५ हेक्टर क्षेत्रफलमा प्रति हेक्टर १५ मेक्ट्रिक टनका दरले उत्पादन हँुदा रु एक अर्ब ५८ करोड ५१ लाख २५ हजार बराबरको एक लाख ५० हजार ६७५ मेट्रिक टन आलु उत्पादन भएको कृषि कार्यालयले जनाएको छ ।

जिल्लाको अमृतगञ्ज, गोलागञ्ज, हरिहरपुर, देवपुरटेटा, उचिडिह, भगवानपुर, मटिअर्वा, पिपरपाती, बरियारपुर, प्रस्टोकालगायतका ठाउँ आलुखेतीको पकेटक्षेत्र मानिन्छ । जिल्लामा सि ४०, खुम्मलटार रातो जातिका आलु लगाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu