ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुरका विद्यालयहरुले मनपरी शुल्क असुल्दै ( भिडियोसहित)


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   १० : ५८   बजे

 

जनकपुर, ११ भदौ । प्रचलित कानूनको वेवास्तागर्दै एसइई परिक्षाको मार्कसिट प्रमाणपत्रवापत जनकपुरका विद्यालयहरुले मनपरी शुल्क असुलीरहेको पाईएको छ । जनकपुरधाम ४ साकेतनगर स्थित पब्लिक युथ नामले संचालित अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कुलले परिक्षाको मार्कटसिट सहित चारित्रिक र लब्धाङ्क प्रमाणपत्र वापत आफुखुशी रकम असुलेको पाइएको छ ।

बिद्यालयले एसइइको प्रमाणपत्र वापत रु ३ हजार लिएको बिद्यार्थी सचिन झाले बताए । उनले स्कुलले दिएको बिल देखाउदै टयुसन फिभनेर तीन हजार लिएको बताए । तर, स्कुलले कहिल्यै पनि टयुस्न नपढाएको उनि बताउ“छन् । बिद्यालयले तीनहजार नदिई प्रमाणपत्र नदिने कदम प्रति बिद्यार्थी निकै आक्रोसित देखिएका छन् ।

स्कुलका प्रिन्सिपलले नै सटिर्पिmकेट लिन पहिले तीनहजार लिएर आउन आग्रह गरेको बिद्याथी रंजन झा बिद्याथी बताउ“छन् ।
यता स्कुलका प्रिन्सिपल राजु झा बिद्यालय तथा फोनमा समेत सम्पर्कमा आउन चाहेनन् । जिल्ला शिक्षा समन्वय समिति धनुषा प्रमुख बर्खुप्रसाद रजक धनुषा प्रमुख कुनै पनि विद्यालयले आफुखुसि रकम असुल गर्न नपाउने बताउ“छन् ।

जनकपुरको एक सरकारी विद्यालयले समेत विभिन्न बाहानामा आफुखुसि रकम असुल गर्दै आएको छ । जनकपुरको जानकी माध्यमिक विद्यालयले एसइइ प्रमार्णपत्र बापत १५०० रुपैया र प्रत्येक बर्ष एकजना विद्यार्थि संग भर्ना सुल्क बापत कक्षा ८ मा ८०० कक्षा ९ मा १००० र कक्षा १० का विद्यार्थि संग १२०० र विभिन्न बाहानामा सहयोग सुल्क बापत १००० असुलि गर्दै आएको छ ।

यता नेपाल विद्यार्थिसंघ धनुषाका अध्यक्ष सुजित मिश्रले आफु खुसि रकम असुलि गर्ने विद्यालयहरुलाइ सरकारले तुरन्तै कारबाहि गर्न माग गरेका छन् । मिश्रले आफु खुसि रकम असुलि गर्ने कामलाइ स्थानीय सरकारले बढाबा दिदै आएको आरोप लगाए । धनुषा सरकारी बिद्यालयको चरम लापरवाही प्रति सम्बन्धित निकाएको ध्यान जान जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group