ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन क्षेत्रको विकास गर्ने पर्यटनमन्त्री भट्टराईको योजना, योजना कार्यान्वयनको महत्वकांक्षी बाटो भने अलमलमै (भिडियोसहित)


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   ११ : २१   बजे

काठमाडौं, ११ भदौ । सरकारले पर्यटन क्षेत्रको विकास गर्न महत्वकांक्षाी कार्य योजना अघि सारेको छ । पर्यटनको धेरै गन्तव्यहरु छन्, मुलुक भर । मुख्य गरि धार्मिक गन्तव्य पशुपति, लुम्बिनी, जनकवपुर क्षेत्रमा पर्यटक भित्राउन कार्ययोजना अघि सारिएको हो । हवाई सेवादेखि अन्य क्षेत्रको आमूल सुधारका लागि १ वर्षे कार्ययोजना सारिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० आउन केही महिनामात्र बाकी छ । भ्रमण वर्षलाई अर्थपूर्ण बनाउन सरकारले पर्यटन क्षेत्रको सुधारदेखि हवाइ तथा संस्कृतिक सम्पदाको प्रर्वद्धनमा सुधार ल्याउन कार्ययोजना ल्याएको हो । आन्तरिक सुधारदेखि हवाई क्षेत्रका समस्या सल्टाउने सरकारी योजना छ ।

सोही योजना अनुसार अन्तराष्ट्रिय क्षेत्रमा हवाई सेवाको थप सुधार गरिने भएको छ । यूरोपमा नेपाली उडान रोकिएको छ । तर सरकारल आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउने संकल्प गरेको छ ।

नेपालको पर्यटन क्षेत्रको लागि निजि क्षेत्रले भूमिका अनिवार्य छ र हुनुपर्छ । तर राज्यले अझै पनि पर्यटन क्षेत्रमा लागेका व्यवसायीसंग भरपुर रुपमा सहकार्य गर्न सकिरहेको छैन । जसको कराण पर्यटन बिकासका लागि निजी क्षेत्र र सरकार साथ साथ अगाडि बढ्न आवश्यक देखिन्छ । टानका अध्यक्ष नवराज दाहालले पर्यटन पुर्वधारको लागि योजना बनाएर निजि क्षेत्रलाई जिम्मा दिनु पर्ने बताउछन ।

यता पर्यटन बिज्ञ प्रचण्डमान श्रेष्ठले बिदेशमा कुनै पनि उदेश्यले नेपाल आउने पर्यटकले नेपाल आउदा पाउने बिशेष सुबिधा र सेवालाई प्रचारमा ल्याउनु आवश्यक रहेको बताउछन ।

नेपालका पर्यटनको क्षेत्रमा लगानीको लागि बैदेशिक लगानीकर्ता उत्हाहित रहेको नेपालले गरेको लगानी सम्मेलनमा समेत देखिएको छ । नेपाल लगानीको लागि भर्जिन ल्याण्डको रुपमा रहेको पर्यटन क्षेत्रमा बिदेशी लगानीकर्ता आउनका लागि उत्साहित छन । त्यसैले मन्त्री भट्टराईने २०२० को मार्चमा टुरिजम इन्भेस्टमेन्ट समिट गर्ने योजना आफनो कार्ययोजनामा ल्याएका छन ।

सरकारले ल्याएको समृद्ध नेपाल सुखी नेपालको नाराका लाइ साथ दिने प्रमुख आधारको रुपमा पर्यटन क्षेत्रलाई लिने गरिन्छ । पर्यटन क्षेत्रमा केही गर्नु पर्छ भनेर योजना साथ अगाडी बढेका युवा मन्त्री भट्टराईले ल्याएका योजना समयमै पुरा मात्र गरेमात्र पर्यटन क्षेत्र छोटो समयमै परिर्वतनका रंगहरु देखा पर्ने छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu