ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यका भित्रिने नाकामा ट्राफिक जनचेतनामूलक कक्षा


एबीसी न्यूज
११ भदौ २०७६, बुधबार   ८ : ०५   बजे

काठमाडौं, ११ भदौ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका भित्रिने नाकाहरुमा ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्रिने तथा उपत्यकाबाट बाहिरिने चालक, सहचालक र यात्रुलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले सडक सभ्यता अभिवृद्धिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । “उपत्यका भित्रिने प्रत्येक नाकामा कक्षा सञ्चालन गर्दा धेरै यात्रु तथा चालकलाई ट्राफिक जनचेतना हुने भएकाले उक्त अभियान सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो ।

महाशाखाले थानकोट, जगाती, दक्षिणकाली र नागार्जुन नाकामा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक अडियो ९जिङ्गल० बजाउने, यात्रुलाई पर्चा पम्प्लेट बाँड्ने तथा बसमा हर्न निषेधसम्बन्धी स्टिकर टाँस्नेछ ।

महाशाखाले यसअघि काठमाडौँ उपत्यकाभित्र चल्ने सवारी साधनलाई ट्राफिक जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको थियो । यस्तै, मादकपदार्थ सेवन र लेन अनुशासन नमान्ने सवारी साधनलाई कारवाही र ट्राफिक जनचेतनामूलक कक्षासमेत सञ्चालन गर्दै आएको छ ।

हाल दैनिक विभिन्न नाका हुँदै एक लाख व्यक्ति उपत्यका भित्रिने र ८० हजार हाराहारीमा मानिसहरु बाहिरिने गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group