ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्राफिक व्यवस्थापन अस्तव्यस्त : सुन्दर राजधानी कुरुप बन्दै (भिडियोसहित)


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   २ : ०९   बजे

काठमाडौं, १२ भदौ । राजधानी चक्रपथको पुर्वी भागमा पर्ने काठमाडौको मुख्य प्रवेश विन्दु कोटेश्वर नाकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएको छ । दीगो र व्यवस्थित सडकको अभावमा वर्षेनी राजधानीमा सवारी जामको समस्या बद्दो क्रममा छ । सवारी संगै सडकमा सुधार हुन नसक्दा राजधानीमा सडक जामका कारण सर्वसाधारण हैरानी बेहोर्न बाध्य हुनुपरेको छ ।

राजधानी चक्रपथको पुर्वी भागमा पर्ने काठमाडौको मुख्य प्रवेश विन्दु कोटेश्वर नाका सवारी साधनको चाप र बढ्दो जनसंख्या वृद्धिका कारण दिनानुदिन असज बन्दै गएको छ । राजधानीमा जामका कारण घण्टौंसम्म हैरानी बेहोर्नु पर्ने बाध्यता अझै अन्त्य हुन सकेको छैन । राजधानी भएकाले पनि स्वभाविक रुपमा देशका विभिन्न ठाउबाट राजधानी आउनेको संख्या पनि दिनानुदिन बढिरहेको छ र यो संगै ट्राफिक व्यवस्थापनको चुनौती पनि बढ्दो छ । तर, ट्राफिक व्यवस्थापन गर्न सबै पक्ष उतिकै जिम्मेवार हुन भने आवश्यक छ । सबैले ट्राफिकलाई मात्र दोष दिने गरेपनि कमी–कमजोरी चालक, पैदल यात्री सबैको रहेको बताउछन् प्रहरी प्रवक्ता रवि कुमार पौडेल ।

ट्राफिक लाइटको मर्मत–सम्भारमा सरकाले चासो देखाउन नसक्दा पनि यो समस्या बढिरहेको कतिपय सर्वसाधारण बताउ“छन् । सडक लेनको बिषयमा सबैलाई जानकारी नहुदा पनि यो समस्या बढिरहेको छ । खास गरि कार्यालय समयमा यो क्षेत्रमा सवारी चाप बढि हुने गरेकाले पनि ट्राफिक जामको समस्या बढि हुने गरेको हो । सरकारले यो वा त्यो बहानामा सडक सुधारका प्रयास रोक्न नहुने बताउ“छन्
दिन प्रतिदिन बढिरहेको जामले बिस्तारै राजधानी असहज बन्दै गएको छ । सुन्दर शहर बनाउने सरकारी योजना भएपनि विकासमैत्री सडक आयोजनाका कारण राजधानी अस्तव्यस्त बनेको हो । अस्तव्यस्त सडक बन्दा राजधानी सुन्दर झनै कुरुप बन्दै गएको छ त्यसैले सडकलाई व्यवस्थित बनाउन दीर्घकालीन योजना कार्यान्वयन गर्नुको बिकल्प छैनज ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group