ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी पीडितको माग सम्बोधन गर्न ध्यानाकर्षण


एबीसी न्यूज
१२ भदौ २०७६, बिहिबार   ७ : ०५   बजे

 

काठमाडौं, १२ भदौ । क्षतिपूर्तिको माग गर्दै अनशनमा बसेका कोशी पीडितका विषयमा सांसद सीताराम मेहताले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद मेहताले कोशी पीडितको माग तत्काल सम्बोधन गर्नका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले गत साउन ३२ गतेदेखि कोशी ब्यारेजको पूर्वी भागमा आफ्ना तीन सूत्रीय माग राख्दै कोशी कटान डुबान पीडित सङ्घर्ष समिति सुनसरी, सप्तरी र उदयपुरका स्थानीयले क्षतिपूर्तिको माग गर्दै संयुक्तरुपमा रिले अनशनमा बसेकाले उनीहरुका माग तत्काल सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

सांसद मेहताले विसं २०११ मा नेपाल र भारत सरकारले गरेको कोशी सम्झौताअनुसार जग्गाको क्षतिपूर्ति दिनुपर्ने, कोशी योजनाले अधिक्रमण गरेको जग्गामा मात्र पाइलट च्यानल निर्माण गर्नुपर्ने, सन्धिअनुसार स्कूल, अस्पताल बनाउनुपर्ने, सन्धिअनुसार कोशी योजनाले नेपालको कुनै भू–भागमा काम गर्दा नेपाल सरकारसँग सहमति लिनुपर्ने र ५६ हजार ३५१ बिघा जग्गाको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने भन्दै सभामुखमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group