ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घुस खाने कर्मचारीको फोटो खिच्दा अख्तियारबाट नागरिकको मोबाईल खोसियो


sharan sharan
१३ भदौ २०७६, शुक्रबार   ११ : ४०   बजे

बुटवल, १३ भाद्र ।
ठुला भ्रस्टाचारीलाई नियन्त्रणमा लिन नसकेपनि साना र र मझौला भ्रस्टाचारीहरुलाई नियन्त्रण लिएर प्रशंशा कमाईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले छापा हान्दै गरेको दृष्य खिच्नेहरुको मोबाईल समेत जफत गरेर आफुलाई शंकाको घेरामा राखेको छ ।
बिहिबार मालपोत कार्यालय बुटवलमा घुस खाईरहेका कार्यालयका खरिदार र एकजना लेखन्दासलाई पक्राउ गर्ने क्रममा मोबाईलबाट फोटो खिच्ने एक जना राजनितीक अगुवाको मोबाईल अख्तिायारका कर्मचारीहरुले नियन्त्रणमा लिएर फोटो मेटाएर फर्काएका छन् । पक्राउ गरिरहेको दृष्य खिचिरहेका बेला अख्तिायारको अधिकारीहरुले स्थानीय राजनितीक अगुवा बसन्त ढकालको मोबाईल खोसेका थिए । मोबाईल खोसेर लगेको २ घण्टा पछि फोटो मेटाउन लगाई अख्तियारको कार्यालयबाट ढकाललाई मोबाईल फर्काएका थिए ।
आफुले फोटो खिच्दै गर्दा अख्तियारको कर्मचारीले किन फोटो खिचेको भन्दै मोबाईल हातबाट खोसेर लगेको ढकालले बताए । घुस खाने कर्मचारीलाई सर्वसाधारणले पनि चिन्नु पर्छ भन्दा कर्मचारीको बईजेत हुन्छ भन्दै मोबाईल लगिएको उनले बताए ।
अख्तियार दुरपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले भने २ घण्टा मोबाईल आफुहरुले नराखेको बताएकाछन् । अख्तियारको केन्द्रिय नितीअनुसार मोबाईल बरामद गरेको बताउंदै भुसालले मोबाईलको फोटो हटाउन लगाई तुरुन्त फिर्ता गरेको बताए ।


हिजो मध्यान्ह छापा हान्न पुगेको अख्तियारको बुटवलको टोलिले मालपोत कार्यालय बुटवलका खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसवायी कमल प्रसाद पाण्डेलाई १ लाख २० हजार घुस सहित पक्राउ गरेको थियो ।
बिहीबार मालपोत कार्यालय बुटवल, अगाडि रहेको ढकाल पाण्डे लेखापढी सेवाबाट सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै १ लाख २० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्यितारको टोलीले रंगेहात पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group