ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हावा भर्ने टंयाकी पड्किदा एक जनाको मृत्यु


एबीसी न्यूज
१४ भदौ २०७६, शनिबार   ८ : १२   बजे

टीकापुर, १४  भदौं ।  टीकापुर नगरपालिका वडा नं. १ टीकापुर बजारमा हावा भर्ने ट्याङकी पड्केर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार सा“झ साढे ६ बजे हावा भर्ने क्रममा ट्यांकी पड्केर राप्ती सोनारी गाउ“पालिका बा“के घर भइ कर्णाली क्रसर उद्योगमा कार्यरत टिपर चालक करिब ३० वर्षिय गणेश चौधरीको मृत्यु भएको हो भने सुन्दर मोटर वर्क सपका प्रोप्राइटर सुन्दर चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताए ।

ट्यांकी पड्किदा घाइते भएका गणेशलाई उपचारका लागि टीकापुर अस्पताल ल्याउदा मृत्यु भएको थियो भने घाइतेको टीकापुर अस्पतालमा उपचार भैरहेको छ भने अवस्था सामान्य रहेको जनाइएको छ । जानकी गाउँपालिका वडा–५ को पथरैयामा संचालनमा रहेको कर्णाली क्रसर उद्योगमा ट्रिपर चालकको काम गर्ने चौधरी ना १ क ५६७६ नम्बरको गाडीमा हावा भर्न वर्कशप पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu