ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्तसञ्चार केन्द्रमा रगतको माग


एबीसी न्यूज
१९ भदौ २०७६, बिहिबार   ५ : ४७   बजे

विराटनगर, १९ भदौ । विराटनगरस्थित क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा रगतको माग बढेको छ । दिनदिनै बढेको गर्मीका बिरामीको सङ्ख्या बढ्न थालेपछि रगतको माग बढेको हो । केन्द्रका अनुसार दैनिक ६० जनाभन्दा बढी मानिस बिरामीका लागि रगत लिन आउने गरेका छन् ।

आवश्यकताअनुसार रगतको माग पूरा गर्न धेरै समस्या भइरहेको सो केन्द्रका प्राविधिक इञ्चार्ज शिवनन्द यादवले बताउनुभयो । रगतको माग बढी छ तर आपूर्ति भने कम रहेकाले आवश्यकताअनुसार रगत वितरण गर्न नसकेको इञ्चार्ज यादवको भनाइ छ ।

विराटनगर पछिल्लो समयमा अस्पतालका केन्द्र बन्न लागेको र सबै क्षेत्रबाट बिरामीको चाप यहाँका अस्पतालमा देखिन्छ । क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्रमा २०० भन्दाबढी सङ्घ संस्थाले गरेको रक्तदानबाट रगत सङ्कलन हुने गरेको छ ।

बिरामी भएर रगतको आवश्यक परेर आउनेमा मोरङ, सुनसरी र छिमेकी देश भारतबाट बिरामी छन् । नेगेटिभ ग्रुपका रक्त कम हुने भएकाले कहिले काहीँ समस्या हुने गरेको इञ्चार्ज यादवले बताउनुभयो । गएको वर्षमा केन्द्रमा १९ हजार पिन्ट रगत सङ्कलन भएर वितरण भएको छ भने यस वर्ष सोभन्दा बढी रगत सङ्कलन गर्ने योजना केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group