कात्तिक ४, , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशीमा विकसित राजनीतिक घटनाक्रमले संघीय सरकार र गठबन्धनलाई कुनै फरक नपर्ने बताएका छन्। नेपाल टेलिभिजनमा प्रसारित राष्ट्र निर्माण कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री दाहालले कोशीको फेरबदलमार्फत् आफूलाई अप्ठ्यारोमा पार्न खोज्नेहरु आफै अप्ठ्यारोमा पर्दै जाने दाबी पनि गरेका ...