आदित्य शर्मा, काठमाडौं । अक्टोबर ७ तरिख २०२३ को एकाविहानै हमासका लडाकुले सीमामा लगाइएका क्यामेरा र सेन्सरमा गोली हानेका थिए। इजरायली सेनाको दक्षिणी गाजा हेडक्वार्टरमा आक्रमण गरेर सञ्चार अवरूद्ध पारे। नरसंहार मच्चाउँदै सर्वसाधारण र बर्दीमा रहेका सयौं इजरायली र दर्जनौं विदेशी नागरिकको हत्या गरे। हमासको ...