भक्तपुर, १९ बैशाख । महानगरीय प्रहरी परिसर भक्तपुरले चितुवाको छाला सहित ५ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार भक्तपुरको सुर्य्विनायक चोकमा शंकास्पद रूपमा हिडिरहेको अबस्थामा चेकजाँच गर्नेक्रममा आन्नद तामाङ, मनोज कार्की,नरेन्द्र तामाङ, रत्न बहादुर माझी र विष्णु बहादुर माझीको साथबाट चितुवाको छाला जस्तो देखिने ...