काठमाडौ,१८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर आज फकिनु भएको छ । ९ दिने राजकीय चीन भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या भएपछि १ दिन भ्रमण छोट्याएर आज फर्किनु भएको हो । भण्डारी आज बिहान साढे १० बजे विमानस्थलमा अवतरण गर्नुभएको हो ...