काठमाडौं,३ बैशाख । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले दुई संवैधानिक आयोगका पदाधिकारी र सर्वाेच्च अदालतका न्यायाधीशमा सिफारिश हुनुभएका गरी सात जनामाथि बुधबारदेखि सुुनुवाइ गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्तमा दिनेशकुमार थपलिया, सर्वोच्च अदालतका न्यायाधीशमा प्रकाश ढुङ्गाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र डा ...