काठमाडौं,१३ माघ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माण अभियान समितिका संयोजक आहुतिले पूँजीवादी संसदीय व्यावस्थाले उत्पिडित समुदाय तथा दलितहरुको मुक्ति संभव नदेखिएकाले अबको दलित आन्दोलन समाजवादी अर्थव्यावस्था सहितको हुनुपर्ने बताएका छन । उनले आइतबार काठमाडौंको अनामनगरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन । कार्यक्रममा ...