रुकुम, ७ माघ । नवीन श्रेष्ठ र अनिता प्रधान श्रीमान् श्रीमती हुनुहुन्थ्यो । उहाँहरु दुवै प्रहरी निरीक्षक हुनुहुन्थ्यो । सडक दुर्घटनामा परी दुवैको मृत्यु भएको एक वर्षभन्दा बढी पुगेको छ । रुकुम (पश्चिम) मुसिकोट नगरपालिका– ७ साखमा भएको जीप दुर्घटनामा परी २०७४ मङ्सिर ८ गते दुवैको ...