काठमाडौं,३० पुस । नेपाल प्रकृतिले सिँगारेको सुन्दर मुलुक हो । यहाँ तराईका फाँट, हरियाली पहाड र हिउँले ढाकिएका सेताम्य हिमाल छन् । तिनै सुन्दर स्थानमध्ये दोलखाको कालिन्चोक पनि एक हो ।३ हजार ८ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोकबाट आँखैअघि हिमालका साथै सुन्दर पहाड, ...