विराटनगर, २८ कात्तिक । नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताउनु भएको छ । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उहाँले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भन्नुभयो । उहाँले आम सञ्चारसम्बन्धी ...