काठमाडौं,१५ असोज । भारतमा श्रीमतीले केटी साथीसँग च्याट नगर्न आग्रह गरेपछि एक श्रीमानले आत्महत्या गरेका छन् । श्रीमतीले च्याट गर्नमा रोक लगाएपछि श्रीमानले झुण्डीएर आत्महत्या गरेका हुन ।च्याटकै विषयमा विवाद भएपछि शनिवार उनले श्रीमान् शिव कुमारलाई छिमेकीको घरमा लगेकी थिइन् । श्रीमानले आफ्नो बाल्यकालदेखिको केटी ...