बुटवल , १८ जेठ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल पाल्पा सडक खण्डको दोभानबाट बुटवल आउदै गर्दा सम्पर्क बिहिन बनेका पाल्पाको मस्यामका युवा मृत अबस्थामा फेला परेका छन् । पहिरो पार गर्ने क्रममा माथिबाट झरेको ढुंगाले लागेर खोलमा पुरयाएको अबस्थामा उनको शब फेला परेको दोभान प्रहरी ...