काठमाडौ, २० जेठ । जेठ २६ र २७ गते हुन लागेको कोरियन भाषा परीक्षाका लागि परिक्षा केन्द्र तोकिएको छ । वैदेशिक रोजगार इपिएस कोरिया शाखाले परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा २८ वटा केन्द्र तोकेको छ। परीक्षा दुई सिफ्टमा सञ्चालन हुनेछ। पहिलो सिफ्ट अन्तर्गत गत ...