काठमाडौँ, ८ जेठ । साम्यवादका प्रणेता कार्ल माक्र्सको २००औँ जन्मोत्सवका अवसरमा ‘युवा पाठकका लागि कार्ल माक्र्स’ र ‘माओत्सेतुङबारे अध्ययन’ नामक दुई पुस्तकको आज यहाँ विमोचन भएको छ । चिनियाँ समाजवादी विचार अध्ययन विभागका कार्यकारी उपप्रमुख हान यु हाईले लेख्नुभएको चिनियाँ भाषाका ती कृति नेपाली भाषामा ...