काठमाडौं, २५ माघ । हत्यामा संलग्न रही फरार रहेका मुखिया गुरुङलाई शुक्रबार भारतबाट सुपुर्दगी गरेर ल्याईदैछ । यो सुपुर्दगी भारतले नेपालसंग गरेको पहिलो वैद्य सुपुर्दगी हो। भारतले एक ‘मोस्ट वान्टेड’अपराधीलाई पक्राउ गरी आधिकारिक रुपमा नेपाललाई बुझाउँदैछ। जससम्बन्धी पत्रमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले हस्ताक्षर गरेकी छन्। ...