राजविराज, २५ मंसिर । सप्तरी प्रदेशसभा १ को ‘ख’मा राजपा नेपालका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह (रामबाबु) भारी मतले विजयी हुनुभएको छ । राजविराज गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा रहेको जिल्ला मुख्य निर्वाचन कार्यालयले आज सार्वजनिक गरेको मतपरिणामअनुसार राजपाका साहले १३ हजार ६४६ मत प्राप्त गरी विजयी हुनुभएको ...