काठमाण्डौं, ३० कार्तिक । जगदम्बा स्र्पोट्स प्राइभेट लिमीटेड(जे स्पोर्टस) ले आफ्नो क्रिकेट टिम पोखरा राइनोको लोगो, जर्सी र खेलाडी सार्वजनिक गरेको छ । पोखरा नगरपालीकाको मेयर मान बहादुर जीसी, जगदम्बा स्र्पोट्स प्रा.लीका प्रबन्ध निर्देशक साहिल अग्रवाल, इपिएलका प्रबन्धक अमिर अख्तर, पोखरा राइनो क्रिकेट टिमका कप्तान ...