विराटनगर, ९ साउन । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयको स्तरोन्नति सुधार गर्न ठूलो चुनौती रहेको बताउनुभयो । पूर्वाञ्चल क्षेत्रीय शिक्षा निर्देनालय धनकुटाद्वारा यहाँ आज आयोजित आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रगति समीक्षा तथा शिक्षक दरबन्दी मिलान कार्यशाला गोष्ठीको उद्घाटन गर्दै ...