कीर्तिपुर,१४ साउन । त्रिभुवन विश्वविद्यालय अन्तरगत सञ्चालित वार्षिक परीक्षाहरुमा संलग्न शिक्षक, कर्मचारी तथा सुरक्षा कर्मचारीहरुले पारिश्रमिकसम्बन्धी व्यवस्थामा ९ वर्षपछि संशोधन गरी हेरफेर गरिएको छ । केन्द्रिय परीक्षा सञ्चालक समितिको सिफारिस अनुसार गत साउन २ गतेको कार्यकारी परिषद्को बैठकले पारिश्रमिकमा संशोधन गरेको हो । संशोधित पारिश्रमिक ...