काठमाडौँ,४ असार । नेपाली कांग्रेसकी नेतृ सुजाता कोराइलाले शेरबहादुर देउवाको नेतृत्व असफल भएको दाबी गरेकी छिन । उनले देउवाको कारण पार्टी कमजोरी भएको भन्दै उनको नेतृत्व कमजोर भएको दाबी गरेकी हुन । सोमबार रिपोर्टर्स क्लबको साक्षात्कारमा कोइरालाले चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने ...