काठमाडौं,२४ भाद्र । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकहरुमाथि दमन गरे सरकारविरुद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिएको छ । नेपाल ट्रेड युनियन काँग्रेसकी उपाध्यक्ष इन्दिरा सापकोटाले श्रमिकहरुलाई दमन गरे सरकारविरुद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिनु भएको हो । चितवनमा तीन पाङग्रे सवारी साधन ...