काठमाडौं,२५ भाद्र । जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो । आज यहाँ आयोजित चामल ...