ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेखक आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक


एबीसी न्यूज
२५ भदौ २०७५, सोमबार   २ : ५५   बजे

 

 

काठमाडौं,२५ भाद्र । पत्रकार तथा लेखक कृष्ण आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमको बीच उनको उपन्यास सार्वजनिक भएको हो।

साहित्यकार कृष्ण धारावासी, कवि ज्योति जंगल र गायक हेमन्त शर्माले सामूहिक रूपमा उपन्यास सार्वजनिक गरेका हुन्।

उपन्यास सार्वजनिक गर्दै कवि ज्योति जंगलले उपन्यास समय सापेक्ष भएकाले यसले सबैको मन जित्ने विश्वास व्यक्त गरिकी छन ।

गायक हेमन्त शर्माले यो उपन्यास समय सापेक्षिक र युवा केन्द्रीत भएको धारण राखेका छन । उनले बजारमा खुबै चलेका भनिएका उपन्यासभन्दा अप्रिल फुल कुनै कुरामा कम नभएको बताएका छन ।

साहित्यकार कृष्ण धारावासीले ‘अप्रिल फुल’ उपन्यासलाई किशोर साहित्यको संज्ञा दिएका छन्। यो पुस्तक १३ वर्ष देखि १८ वर्षसम्मको युवाको सोचाइ र भावना समेटिएको उनले बताएका छन।

लेखक आचार्यले ‘अप्रिल फुल’ उपन्यास यो समयको सत्यतालाई फिक्सनमा रुपान्तरण गरेको बताए। ‘ यो उपन्यास लेख्न उनलाई ४ वर्ष लागेको बताए । उपन्यासभित्र पाठकले आफू र आफ्नो सामाजिक परिवेश पाउनेछन् ।’ उपन्यासले मनोरञ्जनका साथै ज्ञान पनि दिन खोजेको उनले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu