काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपाल भ्रमण गर्दैछन् । उनी सोमबार ५ घण्टा नेपाल रहनेछन् । प्रधानमन्त्री मोदी बिहान पौने ११ बजे लुम्बिनी आइपुग्ने कार्यक्रम छ । सोमबार पौने ११ बजे उनी अन्तर्राष्ट्रिय बौदिष्ट सम्मेलन तथा ध्यान केन्द्रको हेलिप्याडमा ओर्लने छन् । मायादेवी ...