चितवन । सत्ता गठबन्धनले चितवनका छ पालिकामा भावण्डा टुंग्याएको छ । भरतपुर महानगरपालिका माओवादी केन्द्रले पाउने भएपछि अन्य अधिकांश पालिकाको नेतृत्व नेपाली कांग्रेसले पाउने गरी टुंगो लगाएको हो । सत्ता गठबन्धन आवद्ध दलहरूको बैठकले भरतपुर महानगरबाहेकका ५ नगरपालिका र १ गाउँपालिकाको प्रमुख तथा उपप्रमुखको खाका ...