काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू २०५१ सालमा रक्षामन्त्री बन्दा कडा रूपमा प्रस्तुत भएको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजा वीरेन्द्रले नचाहँदा पनि आफूले तत्कालीन प्रधानसेनापतिलाई बर्खास्त गरेको दाबी गरे। ‘म लेबनान गएको थिएँ। म त्यहाँ ...