काठमाडौँ । निर्वाचन कार्यालयहरु जिल्ला प्रशासन मातहत राख्ने बजेट वक्तव्यको बुँदा संशोधन हुनुपर्ने माग राख्दै एमाले र रास्वपाले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । निर्वाचन कार्यालयहरु यथावत् राख्ने भन्ने विषय बजेटमा सच्चिएर नआएपछि विपक्षी दलले विरोध गरेका थिए । अर्थमन्त्री ...