विराटनगर । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आएको बाढी र पहिरोको कारण अर्बौँ रुपैयाँको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ र सङ्खुवासभा सभामा गएको शनिवार रातीदेखि आएको बाढी पहिरोको कारण सबै भन्दा बढी जल विद्युत् आयोजनामा क्षति पुगेको छ । यस्तै पुल र सडकहरूमा समेत क्षति ...