काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध परेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको वेबसाइटका अनुसार युवराज पौडेल (सफल( ले दिएको रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा सुनुवाइ हुन लागेको हो । लामिछानेले झुटा ...