काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले सभामुख देवराज घिमिरेमाथि महाभियोग ल्याउनसक्ने बताएका छन् । बिहिबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रपतिलाई धेरैपटक महाभियोग लगाउन खोजेका थिए । तर, पार लागेन । अहिलेको सभामुखलाई कतिबेला महाभियोग ल्याउन पनि ...