काठमाडौं । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तारुढ गठबन्धनलाई साथ दिएको छ । रास्वपाको बैठकले राष्ट्रपतिका ९ दलीय गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको हो । मतदान जारी रहेका बेला बसेको रास्वपा बैठकले पौडेललाई मत दिने निर्णय गरेको सो पार्टीका नेता तथा सांसद ...