फक्सकनमाथि चीनको चिप बनाउने कम्पनीमा अवैध लगानीका कारण जरिवाना भएको हो। तर, फक्सकनले चिनियाँ कम्पनीलाई आफ्नो सेयर बेच्न लागेको बताएको छ। चीनले आफ्नो सेमीकन्डक्टर उद्योग बढाउन चाहेको छ। यसलाई लिएर ताइवान सतर्क भएको छ। उसले कानुन कडा बनाएर नियन्त्रण प्रयास गरिरहेको छ। ताइवानले उक्त चिप ...