काठमाडौँ । सबै प्रदेश सभामा ८५ प्रतिशत महिला समानुपातिकतर्फबाट निर्वाचित भएका छन् । गत मङ्सिर ४ गते भएको निर्वाचनमा विभिन्न राजनीतिक दलले प्रत्यक्षमा कम उम्मेदवार बनाउँदा समानुपातिकमा बढी महिला निर्वाचित भएका हुन् । प्रत्यक्षतर्फ उम्मेदवार नै कम भएकाले जित्ने महिलाको संख्या छ। संविधानले व्यवस्था ...