काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतो दम्पतीले एकै जिल्लाबाट प्रत्यक्षमा निर्वाचन जितेका छन् । महासेठ र महतो धनुषाबाट चुनावमा होमिएका थिए । उनीहरु दुवैले जितेका छन् । जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी ...