काठमाडौं १ माघ । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ववलु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्वललाई अर्घाखाँचिमा आयोजित एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका हुन्। राष्ट्रिय सभाका पूर्व सदस्यसमेत रहेका खड्का माओवादी केन्द्रको प्रशिक्षण तथा पार्टी ...