काठमाडौं, २० मंसिर । रास्वपा सांसद स्वर्णिम वाग्लेले एनसेलले नीतिगत भ्रष्टाचार गरेको बताएका छन् । अर्थ समितिको बैठकमा धारणा राख्दै वाग्लेले भने– ठूला नेतालाई विश्वभरी घुमाएर एनसेलले नीतिगत भ्रष्टाचार गर्यो । कानुनी छिद्र राखियो यसमा । ऐन नियमहरु नै परिवर्तन गर्नुपर्छ । नेपालमा नेतालाई मिलाएर ...